कन्डम नलगाइ ब्लु फ्लिममा खेल्न नपाईने....
अमेरिकाको लस एन्जेलस शहरमा व्लू फिल्ममा खेल्ने युवा युवतीहरुले अनिवार्यरुपमा कन्डम लगाउनु पर्ने अथवा नपर्ने विषयमा त्यहांका बासिन्दाहरुले मतदान गर्ने भएका छन् ।
समाचार एजेन्सीहरुका अनुसार कन्डम नलगाईकन व्लू फिल्ममा खेल्नाले एड्स र एच. आई. भी. जस्ता घातक रोग सर्ने सम्भावना रहेकोले कन्डम अनिवार्य गराउनुपर्ने बढेपश्चात लस एन्जेलसका मेयर आन्टोनियो भिल्लाराइगोसोले आगामी नोभम्बर महिनामा त्यहांका जनताहरुले मतादानबाट निर्णय गर्नुपर्ने निर्णय गरेका हुन् ।
त्यहांका थुप्रै व्लू फिल्म बनाउने कम्पनीहरु एड्स संक्रमणको कारणले बन्द भएका थिए । मतदानपश्चात यदी कन्डम अनिवार्य गरिने नियम पारित भएमा त्यसरी कन्डम विना खेलाउने कम्पनीको फिल्म बनाउने लाइसेन्स समेत खारेज हुने जनाइएको छ । तर त्यसको अलवा त्यस्ता फिल्महरु बनाउने कम्पनीहरुले लस एन्जेलसबाट नै अन्तै जाने धम्की त्यहांका मेयरलाई दिएका छन् ।
बेलायती पोर्न कलाकार केइरन ली ले वीवीसीलाई भन्छन्, कुनैपनि दर्शकहरुले कन्डम लगाएका कलाकारलाई फिल्ममा हेर्न चाहन्नन् । तर एड्स रोग विरुद्ध जनचेतना जगाउने अधिकारकर्मीहरु भने यसरी कन्डम लगाउनै पर्ने कानून बनेपश्चात त्यसमा काम गर्ने कलाकारको स्वस्थ्य र सुरक्षित यौन संवन्ध सुनिश्चीत गर्नेछ, ।