मुख मैथुन प्राकृतिक कि अप्राकृतिक हो त? मुख मैथुन गर्नु सुरक्षित हुन्छ कि हुँदैन?

एक व्यक्तिको यौन अङ्ग अर्को व्यक्तिको मुखको सर्म्पर्कमा ल्याई गरिने क्रियाकलापलाई नै मुखमैथुन भनिन्छ । परापूवकालमा वात्स्यायनले पनि मुखमैथुनका बारेमा वर्णन गरेको पाइन्छ । उनले मुखमैथुनलाई विभिन्न आठ नाम दिई वर्गीकृत गरेका छन् । मु खमैथु न विभिन्न प्र कारले गरिन्छन् ती हुन् : १। लिङ्ग-मुख मैथुन, २। योनि-मुख मैथुन, ३। गुद्द्वार-मुख मैथुन । मुखमैथुनको चर्चा गर्दा यी सबै प्रकारलाई विचार गर्नुपर्ने हुन्छ ।

मुखमैथुनबाट यौन आनन्द पाउन रुचाउने व्यक्ति वा जोडीहरू यथेष्ट मात्रामा भएका उदाहरण हाम्रो सर्म्पर्कमा आउँछन् ।मानव यौनसर्म्पर्कलाई नियालेर हेर्ने हो भने कतिपय दम्पती तथा यौनजोडीका बीचमा मु खमै थुनको महइभ्वपूर्ण स्थान रहेको पाइन्छ । मुखमैथुनजस्तो यौन क्रियाकलाप स्वस्थकर हो-होइन भन्ने धेरैमा शंका रहेको पाइन्छ । स्वस्थ व्यक्तिका माझ मुखमैथुन गर्नु सुरक्षित हु न्छ ।


भिडियोमा हेर्न यहाँ क्लिक गर्नुहोस् ।