‘भिजिलान्ते थ्रीडी’ ले जगाएको आशा (भिडियो)

चैत्र ९ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘भिजिलान्ते थ्रीडी’ अहिले चर्चामा छ । नेपालमा बनेको पहिलो थ्रीडी सिनेमा भएकाले पनि यसले चर्चा बटुलेको हो । विश्वका विभिन्न मुलुकका सिनेमाहरुलाई थ्रीडी प्रविधिमा हेर्दै आएका नेपाली दर्शकका लागि ‘भिजिलान्ते’ एउटा नयाँ स्वाद पनि हो ।
पुरा भिडियो हेर्नुहोस् ।