शिल्पालाई १०० करोड रुपैंयाको झड्का...
शिल्पा शेट्टी र उनका पति राज कुंदरा लाई १०० करोड रुपैंयाको झड्का लागेको छ। आईपीएल को एक टीम राजस्थान रोयल्स को लगानी कर्ता रहेका यी दम्पतिलाइ प्रबर्तन निर्देशनालयले उक्त झड्का दिएको हो। उक्त टिमलाई प्रवर्तन निर्देशनालयले १०० करोड रुपैंयाको जरिवाना लगायको छ। यो फैसला इंडियन प्रीमियर लीगको छैठौं एडिशनको लागि नयाँ खेलाडीको छनोट गर्ने कार्य एक दिन बाँकि रहंदा बाहिर आएको हो। खेलाडी छनोटको कुरालाई लियर ठुलै हंगामा भयको खबर भारतीय मिडियाहरु ले बजारमा ल्याएका छन्



विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं