सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म

मोडलिङ म्युजिक भिडियो तथा कलिउड बलिउड सम्बन्धित टेलिभिजन कार्यक्रम हुँदै यी नेपाली नायिका सुभेक्षा थापा (Nepali Actress Subekchya Thapa)कलिउडको पर्दासम्म आएकी हुन् । अहिलेसम्म दर्जन हाराहारी चलचित्रमा अभिनय गरिसकेकी सुभेक्षा यी नै हुन् :