नेपाली सेना द्वारा स्थानीय बासिन्दामाथि कुटपिट प्रहरी सहित दर्जनौं गाउले घाइते !! ( भिडियो सहित )
काठमाण्डौको नेपाली सेना शिवनाथ सैनिक जमातले स्थानीय बासिन्दामाथि सोमबार राती कुटपिट गरेका छन् । दुई सेना होटलमा खाजा खाने क्रममा युवाहरु संग बादबिबाद भएपछि उक्त बिषयलाई लिएर ४० ५० जना सेनाको संख्याले गाउमा पसेर सबैलाई कुटपिट गरेका थिए । कुटपिटबाट दर्जनौं स्थानीय बासिन्दा र प्रहरी साहेक निरीक्षक समेत घाइते भएका छन् ।