साढेको जुधाई बाच्छाको मिचाईमा परे नगरकोट जाने पर्यटकहरु

नगरकोट काठमाडौं उपत्यका नजीकको प्रसिद्ध रमणीय स्थल हो। यो स्थान काठमाडौंबाट ३२ किलोमिटर उत्तर-पूर्वमा र भक्तपुर नगरवाट २० कि.मी. पूर्वमा अवस्थित रहेको छ। करिब २२ सय मिटर उचाइमा रहेको स्टेसनको टावरमाथि चढेर अर्को स्तम्भसम्म नापी गर्न टावर बनाएको भए पनि त्यसलाई आन्तरिक र बाह्य पर्यटकले रमाइलो दृश्य हेर्ने थलो बनाएका छन् । नगरकोट स्टेसन टावर चढ्न नपाए पछि पर्यटकहरु निराश भएका छन् । साढेको जुधाई बाच्छाको मिचाईमा जस्तै परे नगरकोट जाने पर्यटकहरु |