छ वर्षीया बालिका बलात्कार गर्ने सार्वजनिक .

पक्राउ पर्नेमा बस्तीपुर-८ का वीरेन्द्रकुमार यादव छन्। यादवले कात्तिक ३ गते घर नजिकैको पराल टालको छेउमा सोही ठाउँका बालिकालाई बलात्कार गरेको किटानी जाहेरी परेपछि उनलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए।