राति ल्यापटपमा ब्लुफिल्म हेर्छु…: नायिका महिमा सिलवाल
फिल्म क्षेत्रमा नवनायिकाहरुको खबु शोषण हुन्छ भन्ने सुनिन्छ । ‘निर्माता, निर्देशकको कठपुतली नबनेसम्म नायिका बन्छु भनेर कल्पनै नगरे पनि हुन्छ’ भन्नेहरु धेरै छन् । तर, नेपाली फिल्म क्षेत्रमा संघर्षरत नायिका महिमा सिलवाल भने यी सबै कुरा ‘हावा’ भएको बताउँछिन् । आधा दर्जन फिल्म उत्तिकै संख्यामा म्यूजिक भिडियोमा अभिनय गरेकी महिमासँग नागरिक शुक्रबारका लागि सजना बराललको अन्तरंग कुराकारी ।
दसैंको प्लानिङ के छ ?
–यसपाली हजुरआमा बित्नु भएकाले टीका लगाईंदैन । तर, घर (चितवन) जाने हो । खसी काटेको हेर्न एकदमै मन पर्छ साथीभाइसँग भेटघाट गर्ने, पिङ खेल्ने, तास खेल्ने ।

कति बजेट छुट्टाउनु भएको छ ?
–५० हजार ।
–५० हजार ।
त्यत्रो खर्च गर्नुहुन्छ ?
–किन धेरै हो र ?
–किन धेरै हो र ?
भनेपछि तासमात्रै हैन, जुवा नै खेल्नुहुन्छ जस्तो छ नि ? ड्रिंक पनि टन्नै गरिन्छ जस्तो छ ?
–त्यस्तो केही गर्दिन । तासमा जुटपत्ति बाहेक अरु केही खेल्नै आउँदैन । ड्रिंक त झन् कहिल्यै गर्दिन ।

तपाईले कति वसन्त पार गर्नुभयो ?
–२० वर्षकी भएँ ?
–२० वर्षकी भएँ ?
पढाई कहाँसम्म पुग्यो त ?
–पाटन मल्टिपल क्याम्पसमा ब्याचलर्स सेकेन्ड इयरमा पढ्दै छु ।

कलजेमा केटाहरुले ‘लास्टै ¥याक’ हान्छन् होला नि, हैन ?
–केटी जिस्काउनु त केटाहरुको बानी नै हो नि । तर, म कलेजै जान्न, कसरी ¥याक हान्नु ?

यो ग्ल्यामर फिल्डमा लाग्न कत्तिको कसरत गर्नुप¥यो त ?
–खासै परेन । फेमिलीलाई कन्भिन्स गर्न अलिक गाह्रो भा’थ्यो । सुरुसुरुमा चाँहि दिनरात काम गर्नुपर्दा हैरान हुन्थे । निर्माता–निर्देशकले बोलाएकै टाइममा सुटिङ स्पटमा पुग्नुपर्ने । भोक, प्यास, निन्द्रा सबथोक भुलेर काम गर्न साह्रै गाह्रो हुन्थ्यो ।

बाहिर हामीले सुनेको नयाँ हिरोइनहरुलाई निर्माता–निर्देशकले साह्रै दुःख दिन्छन् रे, हो ?
–तपाईंले कुन सेन्समा सोध्नुभएको ?
–तपाईंले कुन सेन्समा सोध्नुभएको ?
तपाईंले कुन सेन्समा बुझ्नुभएको ?
–यौन शोषण सम्बन्धी कुरा गर्नुभएको हो भने त्यस्तो केही पनि हुँदैन । बजारमा सुनिएका कराहरु सबै ‘हावा’ हुन् ।

पहिलो पटक क्यामरा अगाडि एक्टिङ गर्दा कस्तो अनुभव भयो त ?
–फस्र्ट टाइम नै रेप सिन गर्नुपरेको थियो, मैल । जाडो महिनाका बेला रातभरि सुटिङ गर्नुपरेको थियो । त्यसमाथि म यति नर्भस थिएँ कि कुरै नगरौं । ‘मैले गरेको मिलेको छैन कि’ जस्तो फिल भईरहन्थ्यो ।

तपाईंको करियरको पहिलो सिन नै ‘रेप’को ?
–हाहाहा….। इन्ट्रोडक्टरी सिन नै त्यस्तै थियो क्या ! म (हिरोइन) जिम हलमा हुन्छु । केटाहरुले मलाई जिस्काउँछन् । हाम्रो झगडा पर्छ । तिनीहरुले मलाई रेप गर्न खोज्छन् । त्यहीबेला हिरोको इन्ट्री हुन्छ उसले मलाई बचाउँछ । यस्तै यस्तै…..

अभिभावकलाई सुनाउनुभयो त पहिलो सिनको अनुभव ?
–रातभरि सुटिङ भयो । बिहान एकैछिन घर गएकी थिएँ । बहिनीलाई त सुनाउन भ्याएँ । तर, दिउँसो फेरि अर्को सुटिङमा जानुपरेकाले ममी–ड्याडीलाई चाँहि सुनाउनै भ्याईंन । तीन दिनपछि मात्रै सुनाएकी थिएँ । ‘हाम्रो बदनामी हुने काम चाँहि नगर, अरु तेरै जिम्मा’ भन्नुभएको थियो ।

यो फिल्डका नराम्रा पक्ष के–के भेट्नुभयो, अहिलेसम्म ?
–हिरोइन–हिरोइनबीच खुट्टा तान्ने प्रवृत्ति छ । अरुले प्रगति गरेको देखि नसक्ने आरिसेहरु धेरै छन् ।

राम्रो फिल्मको वेटिङमा छु भन्नुभयो । कस्ता फिल्म राम्रा हुन्छन् त ?
–जे छ, त्यही देखाउने खालका फिल्म राम्रा हुन्छन् ।

मतलव ?
–कुनै फिल्म हिट हुनका लागि त्यसले समाजको वास्तविकतालाई जस्ताको त्यस्तै देखाउन सक्नुपर्छ । अहिलेको जेनेरेसनले रुचाउने खालको फिल्मको पर्खाइमा छु ।

कस्तो फिल्म रुचाउँछन् जस्तो लाग्छ अहिलको जेनेरेसनले ?
–‘हल्का’ ग्ल्यामर भएका र रियालिडी बेस्ट फिल्म ।

उसो भए, तपाईंले खेल्ने फिल्म खुब ग्ल्यामर हुन्छन् ?
–अँ, एकदमै ।
–अँ, एकदमै ।
कस्तो केटा ‘हिरो’ लाग्छन्, तपाईंलाई ?
– केटीलाई सम्मान गर्ने, मिठो बोल्ने, पढेलेखेको र हाइटी केटा ।

आफू कत्तिको राम्री छु जस्तो लाग्छ नि ?
–म त एकदमै राम्री छु ।
–म त एकदमै राम्री छु ।
राम्री मान्छेलाई कतिजनाले ‘लाइन मारिसके’ त ?
–लाइन मार्ने केट त बाटैभरि भेटिन्छन् । प्रपोज चाँहि ३०–४० जनाले गरे होलान् ।

कतिजनाको एक्सेप्ट गर्नुभयो ?
–कसैको पनि गरिन । मलाई लभ–सभमा विश्वासै छैन । करिअरप्रति सचेत छु । मेरो दिमागमा त ‘सक्सेस’ मात्र घुमिरहन्छ ।

अहिलेसम्म एउटा पनि ब्वाईफ्रेन्ड बनाएकी छैन भन्न खोज्नुभएको हो ?
–हो नि । भनेजस्तो केटै भेटेको छैन ।
–हो नि । भनेजस्तो केटै भेटेको छैन ।
बेडसिन दिन सक्नेले रियल लाइफमा सेक्सको अनुभव चाँहि गर्नुभएको छ कि छैन ?
–बिलकुल छैन । बरु, ब्लु फिल्म चाँहि हेरेकी छु । कहिलेकाँही साथीहरुले दिन्छन् । राति घर लगेर ल्यापटपमा हेर्छु । काउकुती लागेको जस्तो फिल हुन्छ ।

‘महिमा त हिरोहरुलाई टङ किस दिन एकदमै माहिर छिन्’ भन्ने हल्ला छ नि ?
– हाहहाहाहा…. बकवास कुरा !
– हाहहाहाहा…. बकवास कुरा !
तपाईं कस्तो नेचरको मान्छे ?
–खुला ह्रदयकी, सिम्पल र सिधा टाइपकी छु । हल्का बाठी, फ्य्रांक र जिद्दी स्वभाव छ मेरो ।