लकमा लागेन सेन्सर !!!
धेरै टेलिभिजन तथा फिल्म संस्थाले प्रतिबन्ध लगाएको लक फिल्मको आईटम गीतको शब्द भद्धा भएको कमेन्ट गरेतापनि सेन्सर बोर्डले उक्त गीत माथि कुनै प्रतिबन्ध लगाएको छैन ।

श्रावण ५ देखि नेपालको राजधानीमा रिलिज हुन लागेको लक् ले सेन्सरबाट कुना झमेला नाबेहोरेको निर्देशक ऋषि न्यौपानेले बताए ।

श्रावण ५ देखि नेपालको राजधानीमा रिलिज हुन लागेको लक् ले सेन्सरबाट कुना झमेला नाबेहोरेको निर्देशक ऋषि न्यौपानेले बताए ।