सिल्भर स्क्रीनमा धमाका गर्दै ऐश्वर्या राय बच्चन
असार २१, पूर्व मिस वर्ल्ड तथा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन सिल्भर स्कीनमा एक पटक फेरी धमाका मच्चाउने तयारीमा रहेकी छन । बलिउडमा हिजोआज ऐश्वर्या राय बच्चन फिल्म इन्डस्ट्रीमा कमब्याक गर्ने कुराले निकै चर्चा पाएको छ । उनी संजय लीला भंसाली र करण जौहरको कुनै एक फिल्मबाट इन्डस्ट्रीमा पुनरागमन गर्दैछिन ।

ऐश्वर्या राय यस अघि संजय लीला भंसालीका साथमा देवदास र हम दिल दे चुके सनम जस्ता हिट फिल्महरूमा काम गरिसकेकी छन । जबकि करण जौहरको कुनैपनि फिल्ममा उनले काम गरेकी छैनन । ऐश्वर्या रायले अन्तिम पटक संजय लीला भंसालीको नै सन २०१० मा प्रदर्शित फिल्म ‘गुजारिश’ मा रितिक रोशनका साथमा अभिनय गरेकी थिइन ।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं