नियमित सेक्स गर्नाले हुने फाईदाहरु
नियमित सेक्सका अनगिन्ति फाइदाहरु छन,यहाँ नियमित सेक्स गर्न पर्ने कारणहरु प्रस्तुत गरिएको छ…
- सेक्सले पार्छ हृदय रोग चट् भर्खरै गरिएको एक अध्ययनमा हप्तामा २ पटक सेक्स गर्ने पुरुषमाथी हृद्यरोगको खतरा महिनामा मात्र एक पटक सेक्स गर्ने भन्दा कम देखिएको छ।
- रोगप्रतिरोग क्षमता बढाउँछ सेक्सले इम्युन बुस्टिङ एन्टिबडी इम्युनोग्लोविन (IgA)को मात्रा बढाउँछ जसले शरिरलाई बलियो र रोगसंग लड्ने क्षमता बढाउँ।
- तनाव गर्दछ कम नियमति सेक्सले तनाव कम गर्नमा महत्वपुर्ण भुमिकाले खेल्ने कुरा नयाँ खोजमा पत्ता लागेको छ।
- आयु बढ्दछ सेक्समा सन्तुष्टी प्राप्त गरेपछि डिहाइड्रोइपियनड्रोस्टेरोन नाम तत्व पदार्थ निक्लन्छ जसले मानिसको प्रतिरोधी क्षमताका साथै टिस्युलाई मर्मत गर्दछ र छाला स्वस्थ राख्न सहयोग गर्दछ।
- रक्त सञ्चार राम्रो बनाउँदछ सेक्सको क्रममा शरिरका प्रत्येक अंगमा ताजा रगतको सञ्चार हुन्छ जसले शिरिरमा स्फूर्ती ल्याउँछ ।
- निद्रा लाग्दछ
- शारिरिक स्वस्थ पनि राम्रो बनाउँछ
- ओस्ट्रोजेन र टेस्टोसट्रेनको मात्रा बढाउँछ
- दुखाइ पनि कम गर्दछ
- ♥♥♥ भिडियो तलको बक्समा क्लिक गरेर हेर्न सक्नुहुन्छ ♥♥♥