अचम्म ! मान्छेको पनि सिङ हुदो रैछ,ल हेर्नुस भिडियो



मान्छेको पनि सिङ हुन्छ भन्दा पत्याउन गार्हो लाग्ला कुनै फिल्मको कहानी जस्तो लाग्ला तर म आज तपाइलाई एस्तो कुरा देखाउन गइरहेको छु | जसबाट तपाइले पत्याउनु हुन्छ कि साच्चै नै मान्छेको सिङ हुने रैछ भनेर | सुन्दा पत्यार नलाग्ने यस्ता कुराहरु प्राय कमै मात्र देख्न न सुन्न पाइने हुन्छन | डाक्टरहरुका अनुसार पुरुषहरुमा ५५ वर्ष उमेर पुगेपछि र महिलाहरुमा ६५ वर्ष उमेर भएपछि कुनै कुनै व्यक्तिहरुमा यस्तो घटना हुने गर्दछ

Huang Yuanfan, 84 बर्षका भए, २ वर्ष अघि देखि उनको टाउकामा सिङ उम्रेको थियो | हाल ३ इन्च लामो भै सकेको छ | अझै बढ्न रोकिने कुराको संकेत छैन | उनि भन्छन:

Doctors say they don’t know what caused it but if they try to take it off it will just come back. I try to hide it beneath a hat but if it gets much longer it will be sticking out the top.



Zhang Ruifang नामक यी हजुर आमाको बाया पट्टिको निधारमा ६ cm लामो सिङ आएको छ भने दाया भागमा आउने क्रम सुरु भएको छ | यसरी सिङ आएकोमा परिवार निकै चिन्तित भएका छन् | हेर्नुहोस भिडियो ……



कहिले कहिँ सोचेको कुरा पनि सहि बन्न जान्छ, यसको राम्रो उदाहरण हुन् | Saleh Talib Saleh सोच्ने गर्दथे कि उनको पनि सिङ उम्रियोस, साच्चै नै एक दिन ७८ बर्सको उमेरमा उनको टाउकामा सिङ आउन थाल्यो | सन् २००७ मा यमन निबासी उनले मिडिया सामु आफ्नो सिङ को बारेमा भने ” खै कसरि आयो, मैले कहिले काहि सोचेको थिए मेरो सिङ आओस भनेर , साच्चै आयो यो अल्लाह को मलाई उपहार हो | ”

एकपटक उनको सिङ भाँचियो तर फेरी आयो |



६९ बर्षिय यी महिलाको ठेगाना र नाम भने गोप्य राखिएको छ | पुरा भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस्।