के छापियो सोमबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० असार २४ गते सोमबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले दक्षिण एसियाकै सबैभन्दा प्राचीन बौद्ध देवलको अवशेष फेला परेको र बोधगयामा शृङ्खलाबद्ध विस्फोट भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
कान्तिपुर दैनिकले नेकपा-माओवादी वार्ता गर्न तयार रहेको खबरलाई मुख्य बनाएको छ भने काँग्रेसका ४२ विभाग बेवारिसे अवस्थामा रहेको खबर नयाँ पत्रिकाले मुख्य रुपमा छापेको छ ।
इजलास छाडेर सर्वोच्चका सबै न्यायाधीश गोष्ठीमा पुगेको राजधानी दैनिकमा मुख्य खबर छ भने सेनामा भएको भ्रष्टाचारको खबर  अन्नपूर्ण पोष्टले मुख्य रुपमा छापेको छ ।1
2
3
4
5
6
7