यस्तो ठाउँ जहाँ अरुको श्रीमती चोरी गरिन्छ,,,,
मानिसहरुले सामान चोरी गरेको, पैसा चोरी गरेको कुरा त तपाईले देख्नु र सुन्नु भएको होला । तर यस्तो ठाउँको बारेमा सुन्नु भएको छ, जहाँ सामान र पैसा नभई अरुको श्रीमती चोरी हुने गर्छ ।
पश्चिमि अफ्रिकाको वोदाबे जनजाति समुदायमा एक अर्काको श्रीमतीलाई चोरिने संस्कृति रहेको छ । वोदाबे प्रजातिमा पहिलो बिवाह घर परिवारको इच्छा अनुसार गरिन्छ भने दोेस्रो बिवाह गर्ने तरिका भने अलि फरक छ । उनीहरुको आमाबुवाले चिनजान भएको महिला वा पुरुषसंग बिवाह गरिदिने गर्छन् भने पछि गेरेवोल उत्सवमा श्रीमती चोरी गर्ने परम्परा निभाइने गर्छ । यस परम्परामा पुरुषहरु महिलालाई आकर्षित गर्न सजिने गर्छन् भने विभिन्न क्रियाकलाप पनि गर्ने गर्छन् । सोही क्रममा कुनै पुरुषले महिलालाई भगाउन सफल भए उनीहरुको परिवारले प्रेम बिवाहको रुपमा स्विकार गरी बिवाह गरिदिने गर्छन् ।
भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस्।