पुनम पाण्डेको नशालु जवानीलाई औलाले कोट्याइदिनु पर्‍यो रे ! (भिडियो)

लिउड हट मोडल पुनम पाण्डेको डेब्यु चलचित्र ‘नशा’को प्रोमो सार्वजनिक भएको छ । प्रोमो सार्वजनिक भएसँगै यसले यूट्यूबमा हंगामा नै मच्चाएको छ । प्रदर्शनको लागि तयार भए पछि निर्माणपक्षले यसको प्रचारप्रसार सुरु गरेको छ ।चलचित्रको प्रोमोमा पुनमले थुप्रै बेडसिन र चुम्बनका दृश्य दिएकी छिन् । चलचित्रमा उनको भित्री बस्त्र पनि स्पष्ट देख्न सकिन्छ । अमित सक्सेनाको निर्देशनमा तयार भएको यो चलचित्रमा मोडल पुनम पाण्डे निक्कै हट अवतारमा देखिएकी छिन् ।


इगल होम इन्टरटेन्मेन्ट र अनलाइन सिनेमाको प्रस्तुतीमा तयार भएको यो चलचित्रबाट पुनम पाण्डेले बलिउडमा हंगामा मच्चाउने विश्वास गरिएको छ । प्रेम, रोमान्स र तनावको बिषयलाई मुख्य आधार बनाएर ‘नशा’को निर्माण गरिएको छ ।

पुरा भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।