पोल्ट्री फार्ममा आगलागी हुँदा ५५ जनाको ज्यान गयो

जेठ २० । चीनको पुर्वोत्तर जीलीन प्रान्तस्थित एक ‘पोल्ट्री फार्म’मा आगलागी हुँदा ५५ जनाको मृत्यु भएको छ । बिद्युतीय प्रणालीमा भएको बिष्फोटका कारण आगलागी भएको चिनिया संचारमाध्य सिन्ह्वाले जनाएको छ । प्लान्टमा १२ सय कर्मचारी कार्यरत थिए।




आगलागी पश्चात १ सय कामदार भाग्न सफल भएको सिन्ह्वाले जनाएको छ। केही कामदारी अझैपनि उद्योगमै फसेको अनुमान गरिएको छ। प्लान्टमा उद्दार कार्य जारी छ ।

भिडियोसहित हेर्न तल बक्समा डबल क्लिक गर्नुहोला।