दुई वटा सर्प एक आपसमा जोडीएको देखिएपछि ..

३ असार, उदयपुर । उदयपुरको घुर्मीमा एक जोडी अचम्मको सर्प भेटिएको छ । ती सर्पलाई हेर्ने मान्छेहरूको भिड लागिएको छ । दुई वटा सर्प एक आपसमा जोडीएको देखिएको छ ।



ती जोडिएको सर्पले अहिलेसम्म कसैलाई क्षति पुर्याएको छैन् । यस्तो अवस्थामा सर्पलाई देखेपछी उनीहरू चकित भएका छन् ।

उदयपुरको घुर्मीका बासिन्दाले ती सर्पको पुजा समेत गरेका छन् । भगवान्ले पठाएको भन्दै उनीहरुले पूजा समेत गरेको त्यहाँका स्थानीयबासीले बताएका छन् ।