यो भिडियो हेरे पछी आज आफैलाइ नेपाली हिन्दू हुँ भनेर भन्न लाज लाग्यो !!

यो भिडियो हेरे पछी आज आफैलाइ नेपाली हिन्दू हुँ भनेर भन्न पनि लाज लाग्ने अवस्था आयो ! हेर्नुस् त हामी नेपाली हिन्दू धर्म छाडेर क्रिश्चियन मुश्लिम बन्दैछौं राष्ट्रघाती नेताहरुको लहलहैमा लागेर । यता बिदेशीहरुले हाम्रो हिन्दू धर्म यसरी थामिदिने प्रयास गर्दैछन ! 

अमेरिकाको न्यूयोर्क मा यस्तो देखियो अमेरिकीहरुको कृष्ण भजन !