टीभी हेर्न नपाएको भन्दै बालिकाले गरिन आत्माहत्या
रविन भट्टराई
२५ जेठ, ताप्लेजुङ । ताप्लेजुङमा एक बालिकाले टेलिभिजन हेर्न नदिएको भन्दै झुण्डिएर आत्माहत्या गरेकी छिन् । फुङलिङ ४ की १३ वर्षीया बालिका खाम्जोला लामाले घरको दलिनमा सलको पासो लगाई शनिबार दिउँसो आत्माहत्या गरेकी हुन् ।
टेलिभिजन हेरिरहेको समयमा आमाले टीभी नहेरी पढ्नु भनेको केहि समयपछि उनले आत्माहत्या गरेको हुनाले कारण सोही हुनसक्ने प्रहरीले अनुमान गरेको छ । उनको शव पोस्टमाटमका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ । उनि सदरमुकामस्थित सेन्ट मेरिज ईङ्लिस बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्यायनरत थिइन ।