यस्तो छ रिमोट सिस्टमबाट उड्ने साइकल ल हेर्नुस ( फोटो र भिडियो सहित)
तपाइले अहिले सम्म धेरै थरिका साइकल देख्नु भएको होला । अहिले नेपालमा त झन् ब्याट्री बाट चल्ने साइकलको निक्कै नै चर्चा छ, प्रयोग पनि निक्कै नै छ । तर तपाइले उड्ने साइकल भने देख्नु भएको छैन होला ।
अचम्म मान्नु होला सुन्दा अनि साइकल पनि उड्न सक्छ भनेर ।तर यो कुरालाई सिद्द गरेका छन् चेकका इन्जिनियरहरुले । चेकको राजधानी प्रागमा बुधबार उड्ने साइकलको सफलता पुर्बक परिक्षण गरिएको छ । संचारकर्मी तथा आम मानिसहरुको बीच बुधबार यसको डेमो प्रदर्शन गरिएको थियो । यसमा साइकल उडेको देखेर धेरै मानिसहरु अचम्मित भएका थिए ।
उक्त उक्त उडानमा रिमोट कन्ट्रोलको प्रयोग गरिएको थियो । रिमोटको सहायताबाट साइकललाई करिब ५ मिनेट उडाईएको थियो र सुरक्षित अवतरण गराइएको थियो । यो साइकल को तौल ९५ केजी रहेको छ । यसमा २ वटा ब्याट्रीको प्रयोग गरिएको छ ।
हेर्नुहोस भिडियो