ल हेर्नुस त् आफ्नै दुधको चिया खुवाउने गायिका(भिडियो सहित)

मानिसका सोख पनि अनेकन हुन्छन् । सेलिब्रेटीहरु चर्चित हुनका लागि कसैले न्यूड फोटोसुट गर्दछन् भने कसैले नेतासँग गएर नाच्छन् । तर बेलायिती चर्चित टेलिभिजन प्रस्तोता तथा गायीका माइलिनी क्लासले भने भिन्न तरिका अपनाएकी छिन् । उनले दैनिक पिउने गरेको चियामा आफ्नै दुध मिसाएर परिवारका सबै सदस्यलाई खुवाउने गरेको रहस्य बाहिर आएको छ । माइलिनीका अनुसार आफ्ना बाबुबाट यो आदत सिकेको बताइन् । माइलिनी भन्छिन् –‘मेरो बाबाले सँधै आमाको दुध हालेको चिया मात्र पिउनुहुन्थ्यो ।



यसैले उहाँले सुरु गरेको परम्परा मैले धानेकी हुँ ।’आफ्नो शुद्ध दुध गिलासमा निचोरेर पनि परिवार तथा साथिहरुलाई खुवाउने गरेका माइलिनीले दावी गरेकी छिन् ।आमाको दुध बच्चाको लागि धेरै नै स्वस्थकर हुन्छ भने तर्क लामो समयअगाडीदेखि चलिआएको छ तर माइलिनीले त्यो दुध आफ्ना बालबच्चालाई मात्र नभएर आफ्नो दुधको चिया सबैलाई चखाएको कुरा बेलायति अनलाइन टेलिग्राफले जनाएको छ ।

भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस