गणतन्त्र दिवश २०७० यसरि मनाइयो (भिडियो सहित)

आज गणतन्त्र दिवस यसरि मनाईँदैछ । यसै अवसरमा राजधानीको टुडिखेलमा सरकारी तवरमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।