नायक अक्षय कुमार शुटिङका क्रममा घाइते
बलिउडका चर्चित नायक अक्षय कुमार चलचित्र शुटिङका क्रममा घाइते भएका छन ।
दुर्घटना लगतै उनि एक प्राइभेट अस्पतालमा भर्ना भएका थिए। उनि मुम्बइको कोकिलबेन अम्बानी अस्पतालमा मंगलवार राति भर्ना भएका थिए।
उनको चोटको गंभिरताको प बारेमा केही बताइएको छैन् तर चोट ठुलै हुन सक्ने आशंका गरिएको छ। उपचार गरेर घरमा आराम गर्ने हिसावले अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । उनको खुट्टामा चोट लागेको र केही समय आराम गर्नु पर्ने बताइएको छ। उनको खुट्टामा फ्र्याक्चरको आशंका समेत गरिएको छ।