चलचित्र महोत्सवमा नायीकाहरुले यसरी गरे आफ्नै बेइज्जत..(फोटो फिचर)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg74JoIc2dTXqT8VtKE1uIwIKdpv4YAC3HKZm1h2Bm7tlmNH_qgTSYbWmy0srmSiNSo1O23OaGfM4919ZpTvsGRjP1ObPKw77s_qKQ2wgvVJ0CsJs6bikJLeT9G9E6aBS9STJYeXudtezYT/s640/nayika+chalchitra.jpg)
फ्रान्समा जारी क्यान्स चलचित्र महोत्सव अब अन्त्य तिर आइसकेको छ। २६ मे सम्म जारी रहने यो चलचित्र महोत्वसमा संसार भरि कलाकार आइपुगे। देश-विदेशका कयौं चलचित्रहरु प्रदर्शन गरियो।यसपटको क्यान्स नायीकाहरुको उटपट्याङ हर्कतका कारण पनि चर्चित रह्यो
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjC2jrH8STiMpZcrs-0C_A-PcvvD69YmYnbb4DD8BdTMKoYNUmj4fE7I4XvAJh1u8ulsc7aEUZ5NTxvXNI-pdrnk1vVPyxBfiaq1vKFAWcq9QVjPh8Qf_sCRS5OgxIeUN1f3owm0WHgfir2/s640/nayika.jpg)
चर्चित फेशन डिजाइनरका लुगा लगाएर महिला कलाकारहरुले ठुलै हंगामा मच्चाए।
अमेरिकी नायीका इभा ज्याकलिन देखी रोजेरियो डासन सम्मले लुगाकै कारणले चर्चा कमाए । हुन त यो पहिलो चलचित्र महोत्सव होइन् जहाँ नायीकाहरु विभिन्न बहानाले बेइज्जत भए र उनिहरुलाई यसपनि चर्चा आऊने अवसर जुराइदियो। कसैले सर्वाङग देखिने लुगा लगाएका थिए भने कसैले लुगा लगाउने ढङग पुर्याएका थिएनन् । राम्रा लुगा लगाएर हेर्नै नहुने जुत्ता लगारने सेलेब्रेटि पनि देखिए। यहाँ क्यान्स चलचित्र महोत्सवमा देखिएको नायीकाहरुको कर्तुता समावेश गरिएको छ..
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjfXZG-YILHSWIUh2tWoQ3s43IqEqMnLhT_eGKYD0Slu0ExFk-VyT3T1Y-lSY18i7dY55fm2ZZcEsynCTbMEDb7z0bJgYAffy6EW0qckaupCnHs_feQaPCHd0iWmaGBA_BYZtPJsQt0liKN/s640/nayika1.jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEijPLpc58pwq0WB7SzDyjBIT6UZFJyYaf-xB7Fmu2tVcfhppa3wfXBFIzdYai2mGc5HvnqbVjE5NH3DiPFumCLteCTaZjx8FxTtLxfqq1LH6tzMHGdbCJCEbxSS0gJdE7yvHWk89rSkYLv6/s640/nayikaa.jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhjcieH2e5a6PKMmcMSUOq4I2D0kWtV4rbI7aCmYgpTdTXZ9ZyRFGpzbp2R2G8IQVoS5JGlK2_AvqFEqY09b7WHeTwYZhCliL3etJTrfBg4pc4RvFt4fW6vVs_whzzzoN7K-9pl4xC6AiKG/s640/nn.jpg)