अमेरिकाको बोष्टन आक्रमणका थप तीन आरोपित पक्राउ
अमेरिकाको बोष्टनमा अप्रिल १५ मा भएको विष्फोटका आरोपितका रुपमा थप तीन जना पक्राउ परेका छन्।
अमेरिकी प्रहरीले वोष्टन आक्रमणका आरोपितको रुपमा थप तीनजनालाई पक्राउ गरेको हो । शंका र केही हुलियाबाट प्राप्त प्रमाणका आधारमा थप तीन जनालाई पक्राउ गरेको अमेरिकी प्रहरीलाई उद्धृत गर्दै समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।
बोष्टन आक्रमणमा परी ३ जनाको ज्यानको मृत्यु भएको थियो भने २ सय ६० भन्दा बढी घाइते भएका थिए । अमेरिकी प्रहरीले यस अघि दुई जना दाजुभाइलाई बोष्टन हमलाको दोषी रहेको भन्दै सार्वजनिक गरेको थियो ।
विष्फोटमा संलग्न भएको अरोपमा पक्राउ परेका १९ वर्षे डोकार सारभेन थुनामा छन् भने २६ वर्षे तामेरलानको प्रहरी कारबाहीमा मृत्यु भइसकेको छ ।