चीनमा भारी वर्षा, ३ सय वटा घर भत्किए
चीन - चीनको हिमाली भेगमा तीन दिनसम्म परेको लगातार वर्षाले ३ सय वटा घर भत्केको छ ।

चीनको दक्षिणी क्षेत्रमा रहेको ग्वाङसी जुआङ राज्यस्थित हिमाली भेगमा तीन दिनसम्म भारी वर्षा हुँदा ती घरहरु भत्किएका हुन् ।
भारी वर्षापछि आएको बाढीले बालीनाली समेत नष्ट पार्नुका साथै पुलहरु समेत भत्किएका छन् ।
बाढीपिडीतहरु अस्थायी टहरामा बसेका छन् । भारी वर्षा अझै केही दिन जारी रहने मौसमविद्हरुले जनाएका छन् ।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं