स्कुलको कम्प्युटर कक्षमै छात्राको छाती समाउने, जबरजस्ती सुरुवाल फुकाल्न लगाएर योनी चलाऊने शिक्षक पक्राउ!!
४ जेठ, भक्तपुर । विगत एक बर्षदेखि छात्राहरुमाथि यौन दुव्र्यवहार गर्दै आएको आरोपमा महानगरीय प्रहरी परिसर भक्तपुरले शुक्रबार एक सरकारी विद्यालयका शिक्षकलाई पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiD3KsKPmrZ5XxT0J4wtIWdVnmjny6Iiu9NtGqLERS6N-yJmuSPW9YzIon_Iv1_pZNBDYxIKqcl_OLKb_xECK1kLuNwvZ-PAgIX_YpbtCxRMv17Jy370Nd47HOb4l7tWNJ-7w-i_7rgN9hr/s400/Balatkar.jpeg)
भक्तपुरको बालकोट ५ स्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा कम्प्युटर र गणित विषय पढाउँदै आएका करार शिक्षक श्याम कायस्थले सोही विद्यालयका छात्राहरुमाथि यौन दुव्र्यवहार गर्दै आएको छात्राहरुले जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
जाहेरीमा छात्राहरुले भनेका छन् आफूहरुलाई शिक्षक कायस्थले स्कुलको कम्प्युटर कक्षमै कपाल, हात समुसुम्याउने, छातीमा हात लैजाने, तिघ्रामा हात लैजाने जस्ता गतिविधि विगत एक बर्षदेखि गर्दै आएका थिए । यस्ता गतिविधि सहँदै आएका १३ जना छात्राहरुलाई कायस्थले फेरि एक्लाएक्लै कक्षामा बोलाएर कपडा खोल्न लगाएर दुव्र्यवहार गर्न थालेपछि साथीहरु एक भएर उजुरी गर्न आएको कक्षा १० मा अध्ययनरत एक छात्राले जानकारी दिएको नेपाल समाचारपत्रमा खबर छ ।
कक्षा १० मै अध्ययनरत अर्की एक छात्राले भनिन् ‘ गत बैशाख ३१ गते बिहान कायस्थ सरले मलाई पढाईका बारेमा छलफल गर्नुछ भनेर कम्प्युटर सेन्टरमा बोलाउनुभयो, म गएपछि झ्यालढोका लगाएर शुरुमा पढाईको कुरा गर्दै पछि अंगालो मार्नुभयो त्यसपछि चुम्बन गर्नुभयो । मैले नमान्दानमान्दै मेरो माथिको कपडामा हात छिराएर छाती समाउनुभयो र पछि जबरजस्ती सुरुवाल फुकाल्न लगाएर योनीमा हात लगेर चलाउन थाल्नुभयो । मैले धेरै प्रतिवाद गरेपछि कसैलाई नभन्न धम्की दिँदै भनेमा कक्षा १० मै फेल गरिदिने बताउनुभयो ।’
उनीमात्र होइन प्रहरी परिसर आएका ६ जना छात्राले शिक्षक कायस्थले आफूलाई एक्लै बालेएर अँगोलो मार्ने, चुम्बन गर्ने, छातीमा मसाज गर्ने र योनीमा हात लगेर चलाउने गरेको बताएका छने ।
यता शिक्षकले भने आफूलाई सुनियोजित रुपमा फसाइएको जिकिर गर्दै आफूले कुनै छात्रामाथि पनि यौन दुव्र्यवहार नगरेको दाबी गरे ।