काठमाडौको जोरपाटीमा बाबुद्वारा आफ्नै २० वर्षीया झड्केली छोरी बलात्कृत

काठमाडौको जोरपाटीमा एक युवती बलात्कृत



२ जेठ, काठमाडौ । काठमाडौको जोरपाटीमा एक युवती बलात्कृत भएकी छिन् । काठमाडौको जोरपाटीमा बस्ने रामेछाप जिल्ला रश्रालु–१ घर भएका ४३ वर्षीय चेतबहादुर बस्नेतले आफ्नै छोरीलाई बलात्कार गरेको छन् । निजले आफ्नै २० वर्षीया झड्केली छोरीलाई बलात्कार गरेका छन् ।

प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएका छन् ।