महाराजगञ्जस्थित शिक्षण अस्पतालको ढिस्कोमा पुरिएर एकको मृत्यु

१७ जेठ, काठमाण्डौं । काठमाण्डौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालको पछाडि रहेको खाडीपाखामा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ ।

सुकुम्बासीबस्तीमा गएको पहिरोमा तीन जना पुरिएका थिए । पुरिएका मध्ये सप्तरीका १६ बषिर्य राम भगत रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य दुईजनालाई भने सकुशल रिहा गरिएको छ । उनीहरुको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।