भर्खरै सार्वजनिक पुनम पाण्डेका यस्ता तस्विरले बलिउड तात्यो..(तस्वर तथा भिडियोसहित)

चर्चित मोडल पुनम पाण्डले पुनः उत्तेजक तस्विर सार्वजनिक गर्दै बजार तताएकी छिन्। केही समय यता सेलाएजस्ती देखिएकी पुनमले एकाएक सक्रियता देखाउँदै बोल्ड तस्विर सार्वजनिक गरेकी छिन्।



हाल नशा नामक चलचित्रमा व्यस्त रहेकी पुनमले चलचित्रमा बिकीनीमा डान्स गर्दे देखिने बताएकी छिन्।

केहि दिन यता उनका प्रतिष्पर्धी मानिएका शर्लिन चोपरा, विना मलिक र सन्नी लियोनी मिडियामा छाउन थालेपछि हतार हतारमा पुनमले निकै बोल्ड तस्विर सार्वजनिक गरेकी हुन्।

पहिलो चलचित्र नशाको लागि निकै मेहनत गरेकी पुनमले चलचित्र हिट गराउन जे पनि गर्ने बताएकी छिन्। पुनम किंगफिशर क्यालेन्डरबाट चर्चामा आउन शुरु गरेकी थिइन्। त्यसयता उनका उत्श्रृखंल समाचारले बलिउड तात्ने गरेको छ। उनले भर्खरै सार्वजनिक गरेका तस्विरमा उनका ठुला स्तनहरु लगभग सवै देखिएका छन् ।



            भिडियो  हेर्नुस्


भिडियो प्ले गर्न तल बक्समा डबल क्लिक गर्नुहोला