कुकुरसँग जवानी साट्दै स्टेफेनिया (फोटो फिचरसहित)
भर्खरै मात्र प्रेम सम्बन्धबाट छुटकार पाएकी मोडल स्टेफिेनियाले आफ्नो आकर्षक शरीर विकिनीमा प्रस्तुत गरेकी छिन् । उनी अहिले प्रायजसो समुन्द्री तटमा आफ्नो जवानी प्रदर्शन गर्नमा नै व्यस्त देखिन्छिन् ।
पुर्व रियालिटी स्टारले समुन्द्री तटमा कुकुरलाई पनि लिएर गएकी थिइन् । समुन्द्री विचमा मस्ती गर्न पाउँदा स्टेफेनिया खुशी देखिएकी थिइन् ।

पुर्व रियालिटी स्टारले समुन्द्री तटमा कुकुरलाई पनि लिएर गएकी थिइन् । समुन्द्री विचमा मस्ती गर्न पाउँदा स्टेफेनिया खुशी देखिएकी थिइन् ।


