औधोगिक नगरीमा अर्धनग्न नाचको गैरकानुनी व्यापार !

औधोगिक नगरीमा अर्धनग्न नाचको व्यापार ! विराटनगरमा भएको गैरकानुन धन्दा प्रती प्रशासनको मौन ! सरकारले यौन व्यवसायलाई कानुनी मान्यता नदिए पनि पूर्वका विभिन्न सहरमा यौन व्यापार फस्टाउँदै गएको छ । विशेष गरी पूर्वको धरान, विराटनगर, बिर्तामोड तथा काँकरभिट्टामा यौन कारोबार फस्टाउँदो क्रममा छ । नाम चलेका कतिपय होटल तथा रेस्टुरेन्टहरूमा मात्र होइन, सानातिना होटल तथा लजहरूमा समेत तलब दिएर यौनकर्मीहरू राखिएको पाइन्छ ।nayakhabar





पुरा भिडियोमा हेर्न तल बक्समा क्लिक गर्नुहोस् ।