कानुन सङ्कायतर्फको बिए एलएलबी द्वितीय वर्षको परीक्षाफल प्रकाशित

काठमाडौं, चैत २६- त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०६९ सालमा सञ्चालित कानुन सङ्कायतर्फ बिए एलएलबी द्वितीय वर्षको परीक्षा फल आज प्रकाशन गरिएको छ।



उक्त परीक्षाको परीक्षाफल www.educationsansar,com, www.edusanjal.com तथा www.tu.ntc.net.np मा हेर्न सकिने कार्यालयले जनाएको छ। रासस