भुपालमा अस्पतालको छत भत्किंदा तिन को मृत्यु २४ भन्दा बढी घाईते
भारतको भुपालमा अस्पतालको छत भत्किंदा तिन जनाको ज्यान गएको छ । भोपालमा कस्तुरबा अस्पतालको एक भाग भत्किँदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा २४ भन्दा बढी घाईते भएका छन् ।
दुर्घटनाको समयमा अस्पतालमा २२ जना विरामी, उनीहरुका आफन्त र अस्पतालका कर्मचारीहरु रहेका भारतीय ञ्चारमाध्यमहरुले जनाएका छन् । अस्पतालको निर्माण ४७ वर्ष पहिलोआ गरिएको थियो । अस्पताल पुरानो अस्पतालको भवन भत्किनुको कारणबारे अनुसन्धान सुरु गरिएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं