टियाको रोमान्स भिडियो सहित
हिजोआज बलिउडमा विक्रम भट्टको चलचित्र '१९२०' मा अभिनय गर्ने अभिनेत्री ट्वींकल वाजपेयी अर्थात् टिया बाजपेयीको चर्चा छ। कारण उनी रोमान्समा अल्झिएकी छिन्। भनिन्छ-टिया हिजोआज मुम्बईको एउटा ठूलो अस्पतालका मालिक विकास जैनका साथमा डेटिङ गरिरहेकी छिन्। यद्यपि टियाले भने उक्त कुरालाई नकारेकी छिन्।

हेर्नुहोस भिडियो

हेर्नुहोस भिडियो


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं