हेलिकोप्टर दुर्घटना, ४ को मृत्यु

८ चैत, एजेन्सी । अस्ट्रेलियाको राजधानी सिड्नीदेखि दक्षिणीमा एक हेलिकोप्टर दुर्घटना ग्रस्त भएको छ । सो दुर्घटनामा ४ जनाको मृत्यु भएको संचारमाध्यहरूले जनाएको छ । सो हेलिकोप्टरमा कती यात्रु सवार रहेका थिए भन्ने बारेमा प्रष्ट नभएको बताइएको छ । प्रहरीले दिएको जानकारी अनुसार हेलिकोप्टरमा सवार रहेका कोही पनि जिवित रहेका छैनन् । दुर्घटनाको कारण अनुसन्धानरत रहेको बताइएको छ ।






प्रहरीले उद्वार कार्य जारी राखेको र दुर्घटनाको कारणका बारेमा पनि अनुसन्धान थालेको जनाएको छ ।