सञ्जय दत्त जेल गएपछी सालमानमाथि अदालत को आँखा

भारत जोधपुरको एक अदालतले बलिउड स्टार सैफ अली खान, तब्बु, सोनाली बेन्द्रे र नीलमविरुद्ध वन्यजन्तु सुरक्षा कानुन अनुसार मुद्दा दर्ता गरेको छ । १४ वर्ष पहिले सलमान खानलाई हरिण शिकार गर्न सहयोग गरेकामा उनीहरुविरुद्ध मुद्दा चलाइएको हो ।



अदालतले सलमानलाई अदालतमा हाजिर नहुन पनि सक्ने छुट दिएको छ । अर्को सुनुवाई २७ मार्चलाई तोकिएको छ । सैफ, तब्बू, सोनाली र नीलमविरुद्ध आरोप प्रमाणित भए ६ वर्षसम्म जेल सजाय हुनसक्ने छ । सबैले कलाकारले आरोप अस्वीकार गरेका छन् । उनीहरुले सन् १९९८ मा फिल्म ‘साथ-साथ है’को शुटिङका क्रममा हरिण मारेको आरोप लगाइएको छ ।