रक्सिले मातेको श्रीमानले बिबाह गरेर सुहागरात मनाउन साथीहरुलाई सुम्पे

कोठमा फर्केपछि रक्सिले मातेको श्रीमानले सुहागरात मनाउन साथीहरुलाई अह्राएपछि सो कुकर्म भएको प्रहरीले जनाएको छ । छोरी हराएको भन्दै युवतीका बावुले प्रहरीमा गरेको उजुरीको आधारमा ती युवतीको खोजी एक महिनादेखी भईरहेको थियो प्रहरीले भनेको छ । ती युवतीलाई पनी एक महिनासम्म वन्धक वनाएर राखेको पनी खुल्न आएको छ । युवतीको बुवाको प्रहरीसामु उजुरी दिएका थिए ।
ती युवतीलाई प्रहरीले केहि मानिसहरुको सहयोगमा भेट्न सफल भएको थियो । प्रहरीको सुरुवाती सोधपुछमा सहिसत्य कुरा नगरेपनि आफुमाथी सामुहिक वलत्कार भएको खुलासा गरेकी थिईन् । प्रहरीले ती युवतीलाई नजिकैको स्वास्थ्य सस्थामा उपचार गराएका थिए ।