इन्टरनेटमा छ्यापछ्याप्ती नेपाली युबतीको पोर्न भिडियो

नेपालमा गृह मन्त्रालयले तदारुकता देखाउदै कति अस्लिल वेव साइड बन्द गरेको पनि केही वर्ष भएको छ, तर यसबीचमा त्यो नियन्त्रणको प्रयास त परै जाओस, उल्टै नेपाली अस्लिल साइड सञ्चालनमा आएका छन् । नेपाली अस्लिल वेव साइड छ्यापछ्याप्ति हुदा समेत सरकारलाई कुनै मतलव छैन । गुगलमा गएर सर्च गरे नेपाली अस्लिल भिडियो र साइट हेर्न सकिन्छ । नेपालीको बेइज्यत हुने गरी सामग्री हुदा समेत सरोकारवाला पक्ष गम्भीर नबन्नु अचम्म छ । हैन र ? हेरौ न नाम नै अस्लिल राखिएकाले उल्लेख गर्न नमिल्ने एक वेवसाईडको दृष्य



भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।