फेसबुकले राख्यो ‘सेक्स’ भिडियो

सोसियल नेटवर्किङ साइट फेसबुकमा एक अश्लिल भिडियो पोस्ट भएपछी यसको चर्को विरोध भएको छ। केही दिन अघि पोस्ट भएको अश्लिल भिडियोलाई १६ हजार मानिसले शेयर गरिसकेका छन भने ४ हजार भन्दा मानिसले लाइक गरेका छन् ।



भिडियोमा एक बालिकालाई एक बुढो मानिसले यौन दुर्यव्यवहार गर्दै गरेको देखाइएको छ। फेसबुकले उक्त भिडियो पछी हटाएको थियो तर हटाइएपछी पनि यसका बारेमा कमेन्ट भने आउन छोडेका छैनन्। उक्त भिडियो अमेरिकाबाट पोस्ट गरिएको बुझीएको छ भने उक्त भिडियोमा अधिकांश मानिसहरुले विरोध जनाउँदै प्रतिक्रिया र शेयर गरेका थिए। फेसबुकले उक्त भिडियो शेयर गर्ने व्यक्तिहरुलाई चेतावनी सहितको