ल हेर्नुहोस् त मान्छे बेच्ने म्यानपावरको मनोमानी !!(भिडियोसहित)

मान्छे बेच्ने म्यानपावर कम्पनीको हर्कत र मनोमानी बैदेशिक रोजगारीमा साउदी अरबमा अलपत्र परेका बर्दियाका प्रजापति भट्टराइ ट्यालेन्ट मेनपावर बाट साउदी गएका थिए | साउदी अरबमा प्रजापति अलपत्र परेका थिए| एउटा काम भनेर म्यानपावर कम्पनीले अर्को काम दिएको थियो | म्यानपावर कम्पनीको हर्कत र मनोमानी हेर्नुस् त |