अहपरणमा परेका उधोगी गंगा राठी र शिवसेना अध्यक्षको शव भारतमा फेला !!(भिडियो)
विराटनगर,माघ २० । गत पौष २७ गते अपहरणमा परेका विराटनगरका उद्योगी गंगाविशन राठी र शिव सेना नेपालका अध्यक्ष चन्द्र चुडालको शवशनिवार भारतमा मृत अवस्थामा फेला परेका छन् । भारतको दार्जलिङ र सिलगुढीको सिमानामा रहेको टिस्टा खोलामा राठीको शव फेला परेको हो ।


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं