मज्जाले तस्बिर हेर्नुस् अनी हाँस्नुस् ।((फोटोफिचर)

हाँस्नु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । हाँस्ने मान्छेको आयू बढ्छ भनिन्छ । हँसिलो मान्छे अरुका नजरमा पनि राम्रो गनिन्छ । तर हाँस्ने वा मुस्कुराउनका लागि समेत त केही विषय चाहियो । हामीले हाम्रा पाठकवृन्दको यहीँ भावनालाई ध्यानमा राख्दै यहाँ खोजबिन गरेर केही त्यस्ता तस्वीर पस्केका छौँ, जो हेर्दा यहाँलाई रोचक लाग्नेछ र हाँसो छुटाउनेछ ।