चिकित्सकले नै बिरामी महिलालाई बेहोस् हुने इन्जेक्सन लगाइ पटक -पटक बलात्कार गरे, समाचार तथा भिडियो
एक ३० वर्षीया बिरामी महिलालाई बिरामी बलात्कार गरेको अभियोगमा भारतको एउटा स्थानीय अदालतले एक जना चिकित्सकलाई १० वर्ष कैदको फैसला सुनाएको छ । बिरामी महिलालाई बलात्कार गर्ने २६ वर्षीय चिकित्सक आरडी स्वान्तलाई १० वर्ष जेल सजायँसहित १ हजार रूपैयाँ जरिवाना तोकिएको हो ।गत १६ अक्टोबर २०१० मा पति र बच्चासहित स्थानीय एउटा मन्दिरमा दुर्गा पुजा गरिरहेको बेलामा ती महिला अकास्मात विमारी परेकी थिइन्।
उनलाई तत्काल भासीको लोटस अस्पतालमा भर्ना गरिएको थियो । उनको खराब स्वास्थ्य अवस्थाका कारण सोही रातआइसीयूमा भर्ना गरिएको थियो, जहाँ उनको स्वास्थ्य परीक्षणपछि एक जना परिचारिकाले हेरचाह गरेकी थिइन्। अकस्मात ती परिचारिकाले आफूलाई दम बढेको गुनासो गरेपछि महिलाको उपचारमा खटिएका चिकित्सकले उनलाई आइसीयुबाट बाहिर गएर आराम गर्न निर्देशन दिएका थिए। तत्कालै ती चिकित्सले ती महिलालाई बेहोस हुने इन्जेक्सन लगाइ उनीमाथि दुव्र्यवहार गरेका थिए ।
पीडितले अदालतलाई दिएको वयान अनुसार भोलिपल्ट विहान पनि ती चिकित्सकले आइसीयुको ढोका बन्द गरी विरामी महिलालाई बारम्बार बलात्कार गरेका थिए भिडियो हेर्नुहोस

पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।