प्रत्यक्ष टेलिभिजन कार्यक्रममै मोडल नांङ्गै देखिएपछी

बेलायती रियालिटी शो बिग ब्रदरकी सहभागी मोडल ल्यान्सी ब्यान्हार्डलाई टेलिभिजनमा कार्यक्रम प्रत्यक्ष प्रशारण भईरहेका समयमा नाङ्गै देखिएको छ । जुन अवस्थामा २१ वर्षीया मोडल ल्यान्सी बाथरुमबाट नुहाएर बाहिर आईरहेकी थिइन् । जुन दृष्य टेलिभिजनमा प्रत्यक्ष प्रशारण भईरहेको थियो । तर, ल्यान्सीको शरीरमा कुनै कपडा थिएन, उनी बिल्कुल नांगो अवस्थामा रहेकी थिइन् । ल्यान्सीले आफूले तौलिया ओढ्न विर्से जस्तो गरेपनि केहीले भने यो जानिबुझी गरिएको आरोप लगाएका छन् । कसैले यो उनि चर्चामा आउने उपाए अपनाएको बताइएको छ । उनिलाई आरोप लगाउनेहरुले आफ्ना प्रशंसकसँग बढि भन्दा बढि भोट पाउन र शोमा टिकीरहन ल्यान्सीले त्यस्तो उपय अपनाएको हुन सक्ने जनाइएको छ ।