परिबर्तनशिल समाज:प्रबिधि,मोबाईल भिडियो र सेक्स

प्रबिधिले धेरै कामलाई सजिलो बनाउदै गएको छ।एक समय यस्तो थियो जब राम्रो भिडियो खिच्न ४०-५० हजार भन्दा मुनीको क्यामेरा नभई हुदैन थियो भने अहिले २ हजारको मोबाईल क्यामेराले पनि राम्रो फोटो र भिडियो खिच्न सक्छन।मोबाईलका क्यामेराले धेरै कुरामा सहयोग गरे पनि नेपालमा पनि यसको दुरुपयोग गरेर सेक्स भिडियोहरु खिचेर सार्बजनिक गर्ने र त्यस्ता भिडियो सार्बजनिक हुने घटनाहरु बढेको छ।पहिले यौनकर्मीहरु सँगको कुराकानी वा क्रियाकलापहरु को nepali sex Videos हरु सार्बजनिक भएको समाचाररहरु आए पनि पछ्छिलो समयमा प्रेमी प्रेमिकाको भिडियो र ब्लाकमेलिङ गर्ने उद्देश्यले खिचिएको त्यस्ता भिडियो बजारमा आउनु वा ल्याईनु थालिएको छ जसलाई राम्रो मान्न सकिन्न।बिशेष गरी भारत र अन्य मुलुकमा sex mms को बिगबिगी बढेको सुन्ने हामी नेपालीले आज यहि यस्तो भिडियो बनेको सुन्दा नौलो कुरा भन्ने पक्कै भनेको छ।

साधारणतय यस्ता भिडियोलाई MMS भनेर प्रचार गरिए पनि MMS को पूर्ब रुप Multimedia Messaging Service हो जसलाई सधारणतय एउटा मोबाईलबाट अर्को मोबाईलमा पठाईने भिडियो,फोटो वा ध्बनी युक्त सन्देशको रुपमा बुझ्न सकिन्छ। यस्ता भिडियो खिचेर सार्बजनिक गर्ने गलत कार्य बढे पनि सबैले खराब नेटबर्क र शुल्कको लागि सराप्ने नेपालका दुरसंचार कम्पनीहरुको महंगो शुल्क,प्रबिधिक रुपमा असक्षमताले गर्दा त्यस्ता भिडियो पठाउने प्रबिधि साधारण फोनमा नहुदा नजानिदो रुपमा भए पनि यसको यस्ता भिडियोको फैलावाट हुने नदिन मद्दत पुगेको छ र यस्ता भिडियो अहिले सच्चिकै मोबाईल बाट मोबाईलमा मेसेजको रुपमा पठाउने चलन आई नसकेको हुदा mms भन्नु सत प्रतिसत सत्य चै नहुन सक्छ तर निकट भबिय्यमा आउने 3G मोबाईलहरुको गलत प्रयोग भयो भने यो कुरालाई हटाउए यस्ता भिडियोहरु(nepali sex mms) फैलाउन मद्दत गर्ने सक्छ जुन कुरालाई अहिले देखी नै ध्यान पुय्याउन आवश्यक देखिन्छ। केहि समय अगाडि Pokhara MMS Scandal रुपमा बिख्यात भएको काण्डमा पोखरा एक सार्बजनिक स्थलमा यौन सम्पर्क राखी रहेको दृश्यलाई एक अन्य ब्यक्तिले मोबाईलबाट खिचेर पछि सार्बजनिक गरि दिने धम्की दिदै ब्लाकमेलिङ गरेको कुरा पनि छापामा आएको थियो।पछि त्यसो गर्नेहरु कारबाही गरिएको पनि बुझिएको छ।पहिले nagarkot sex scandal भनेर पनि छिटफुट पत्रिकाहरुले नलेखेका भने होईनन्। पछ्छिलो समय पुजा लामाको सेक्स स्क्यानडल(Pooja Lama Sex scandal) भनेर प्रचार गरेको भिडियो पनि समाचारहरुका अनुसार मोबाईलबाट नै लिएको हुन सक्ने अनुमान लगाईएको छ।बिदेशमा कलाकारहरु बिचको सम्बन्धको भिडियो(actors & actress sex mms) भन्दै बहिर आउने गरे पनि नेपालमा त्यसतो नहुनुलाई राम्रै मान्न सकिन्छ। तर sex videos खिच्ने र फैलाउने पछ्छिलो कडीको रुपमा हेटौडाको भनिएको त्यसतै यौन किय्राकलापमा संलगन भई रहेको भिडियोले हेटौडाको सहरलाई तताएको समाचारहरु छापामा आएका छन्।यसले कतिले त ‘hetauda sex scandal’ वा ‘hetauda sex mms’ भन्दै खोज्दै हिडेको बुझिएको छ।एक होटलमा काम गर्ने युवती ले त्यसै ठाँउका एक युवासँगको यौन सम्पर्कको भएको बुझिएको उक्त भडियो सार्वजनिक भए पछि युवती कामबाट नै निकालिएको बुझिएको छ साथै एक अन्य भिडियोमा भने सेक्स पछिको द्दश्यहरु रहेको बुझिएको छ। प्रबिधि आफैमा गलत हुदैन यो यसको प्रयोगमा भर पर्दछ।सानो मोबाईलबाट अबिस्मरणीय भिडियोहरु खिचेर राख्न पाउनु प्रबिधिको बरदान हो तर यसबाट सेक्स भिडियोहरु सार्बजनिक गर्दै हुड्नुले समाजमा राम्रो असर भने नपर्ला साथै मानिसहरुले nepali sex Videos हेर्नेकै लागि भिडियो प्लेयर भएको मोबाईल किनेको,कलेजको धेरै बिद्यार्थीको मोबाईलमा सेक्स क्लिप्स भेटिएको घटनाहरुले सोच्न बाध्य चै बनाएको छ। नेपालमा साधारण तय mms बाट नभई तारबाट(data cable),bluetooth,infrared आदिबाट यस्ता nepali sex mms र हरु mobile sex videos फैलाउने गरेको पाईन्छ। आउदै गरेको nepali 3G technology ले यस कुरालाई मद्दत पुय्याउन सक्ने कुरालाई पनि ध्यानमा राखेर यसबाट फैलन सक्ने नकरात्मक कुराहरु रोक्न केहि सोच्न पर्ने हो कि?