रेस्लर हार्टली र हिमालयन टाइगरबीच घम्साघम्सी

अर्घाखाची मसिर १६- अन्तर्राष्ट्रिय खेलाडीसहित सन्धिखर्क टुडिखेलमा भएको रेस्लिङगमा अस्ट्रेलियाका सुपरस्टार हार्टली ज्याको ज्याक्सन र नेपालका एकमात्र अन्तर्राष्ट्रिय रेस्लर भरतबहादुर विशुराल (हिमालयन टाइगर)बीच भिडन्त भयो। उक्त भिडन्तमा जितेका खेलाडी हिमालयन टाइगरलाई संघको नाममा स्थापना गरिएको च्याम्पियनसीप टाइटल उपाधिका साथ नगद दुई लाख रुपैया प्रदान गरियो।भिडियो हेर्न येहाँ क्लिक गर्नुस ....