रगतले उमेर पत्ता लाग्ने

लन्डन , पुस १५ - रगत परीक्षणबाट उमेरको अनुमान गर्न सकिने भएको छ । शोधकर्ताले

'लाइफस्पेन' नाम दिएको परीक्षणबाट यसको पत्ता लाग्ने छ । क्रोमोजोमको जाँचबाट बुढ्यौली र बचेको उमेर थाहा हुने गर्छ । थुप्रै बेलायतीले यो परीक्षण गराइसकेका छन् ।