पोर्नस्टार सनीको नयाँ वेबसाईट

पोर्नस्टार सनीको लियोनले हालै आफ्नो नयाँ वेबसाईट लन्च गरेकी छिन् । एडल्ट फिल्म हुँदै बलिउडमा प्रवेश गरेकी सनीले

आफ्ना फ्यानका लागि उक्त वेबसाईट लन्च गरेकी हुन्, जहाँ उनको बारेमा जानकारी लिन सकिन्छ । सनीले उक्त वेबसाईटमा आफ्ना तस्वीर, भिडियो र उनको पहिलो बलिउड फिल्म जिस्म–२ का गीतको भिडियोहरु समेत राखेकी छिन् । यसअघि पनि आफ्नो वेबसाईट भएकी सनीले यस नयाँ वेबसाइटमा भने बलिउड प्रवेशपछिको तस्वीर र भिडियोहरुलाई प्राथमिकता दिएको देखिन्छ । जिस्म–२ बाट सनसनी मच्चाएकी सनीले आफ्नो ट्वीटरमा नयाँ वेबसाईट लन्च गरेको जनाएकी हुन् । सनी केहीपछि बलिउडको उनको दोस्रो फिल्म रागिनी एमएमएस–२ मार्फत पर्दामा देखिदै छिन् । भिडियो पनि हेर्नुस ...